Posters

Up

महिनावारी सरसफाईमा ध्यान दिऔं ! रोगको सङ्क्रमणबाट बचौं ! !

महिनावारी सरसफाईमा ध्यान दिऔं ! रोगको सङ्क्रमणबाट बचौं ! !
File Size:
827.44 kB
Date:
12 June 2019
Downloads:
15 x

A poster on menstrual management published by RRN Wash Project, Chitwan


महिनावारी सरसफाईमा ध्यान दिऔं ! 
रोगको सङ्क्रमणबाट बचौं ! !

  • नियामित रूपमा नुहाउने र यौनाङ्गको सरसफाई गर्ने ।
  • रगत सोसनका लागि सुतिको सफा, नरम र सुक्खा कपडा वा प्याड प्रयोग गर्ने ।
  • प्रयोग भएको प्याड भए जथाभावी नफाली निश्चित खाडल वा भाँडोमा फाल्ने ।
  • आवश्यकताअनुसार प्याड फेर्ने र यदि पुनः प्रयोग गर्ने प्याड भए साबुन–पानीले राम्ररी धोएर खुल्ला घाममा सुकाउने ।
  • प्याड फेरेपछि, प्याड धोएपछि साबुन पानीले राम्ररी हात धुने ।
 
 
 
Powered by Phoca Download