नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर.आर.एन.)
गैरीधारा, काठमाण्डौ ।
फोन नं. ४००४९७६, ४००४९८८
सूची दर्ता गर्ने सम्बन्धी सूचना
प्रकाशित मितिः २०८१।०३।२५
यस संस्थालाई आर्थिक बर्ष २०८१÷०८२ को लागि आवश्यक तपसिल बमोजिमका सामान तथा सेवाहरु आपूर्ति गर्नको लागि मौजुदा सूची ९क्तबलमष्लन ीष्कत० मा दर्ता हुन इच्छुक सेवा प्रदायक फर्म, संस्था, कम्पनीले आफनो फर्म दर्ताको प्रमाणपत्र, स्थायीलेखा नं. मूल्य अभिबृद्घि करमा दर्ता भएको प्रमाणपत्र, आर्थिक बर्ष २०७९÷०८० को कर चुक्ता प्रमाणपत्र, डिलरसिपको प्रमाण भए सो प्रमाण पत्र तथा सम्वन्धित विषयको अनुभवको प्रमाणपत्रको प्रतिलिपि सहित आफूले प्रत्येक समूहका लागि छुट्टाछुट्टै सूचि दर्ता गराउनुहुन सूचित गरिन्छ । यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्रमा विषयगतरुपमा सूची दर्ताको निवेदन (आशय पत्र) यस संस्थाको ईमेल ठेगाना उचयअगचझभलत२चचल।यचन।लउ मा वा यस संस्थाको कार्यालयमा पेश गर्न हुन सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छः
१. स्टेशनरी, कार्यालय आपूति तथा अन्य कार्यालय सामानहरु आपूर्ति गर्ने कार्य
२. छपाई डिजाईनिङ्ग, बाईन्डीङ्ग सम्बन्धी कार्य
३. सूचना प्रकाशन, बृत चित्र निर्माण तथा प्रशारण सम्बन्धी कार्य
४. इलेक्ट्रोनिक सामग्री (कम्प्युटर, प्रिन्टर, यु.पि.एस.तथा अन्य सूचना प्रविधि सम्बन्धी मालसामान आपूर्ति तथा मर्मत गर्ने कार्य
५. फर्निचर, फर्निसिङ तथा फिक्चर्स आपूर्ति गर्ने कार्य
६. भ्रमण, यात्रा, टिकट सम्बन्धित सेवाहरू
७. सवारी साधन भाडा सेवा प्रदायक
८. सवारी साधन ( कार, जीप, मोटर साईकिल) मर्मत सम्बन्धी कार्य
९. सभा, गोष्ठीमा क्याटरिङ्ग गर्ने कार्य
१०. विभिन्न अनुगमन र मूल्याङ्कन, अध्ययन, अनुसन्धान र अन्य परामर्श कार्य
११. विभिन्न स्थानहरूमा आवासीय, गैर आवासीय, प्रशिक्षण, कार्यशालाको लागि होटल र रेस्टुरेन्ट सेवा
योग्य आपूर्तिकर्ताहरुको सूची तयार गरी आवश्यक सामग्रीहरुको कोटेशन पछि माग गरिने छ । इच्छुक आपूर्तिकर्ता तथा सेवा प्रदायक झबष्स् िउचयअगचझभलत२चचल।यचन।लउ मा वा तल उल्लेखित ठेगानामा जुलाई १६, २०२४ भित्र बुझाउनु पर्नेछ ।
२८८ गैरिधारा मार्ग, काठमाण्डौ, नेपाल
फोन नं. ४००४९७६र४००४९८८