हार्डवेयर आपूर्ति गर्न बोलपत्र आह्वान

Geographic Coverage

Budget

Project Status

Target Groups

and Beneficiaries

Funding Partners

हार्डवेयर आपूर्ति गर्न बोलपत्र आह्वान

अनुमानित बार्षिक खरीद रु. ६ करोड

यस नेपाल ग्रामीण पुनर्निर्माण संस्था ९आर.आर.एन.० द्धारा बिभिन्न दातृ निकायहरुको सहयोगमा नेपालका विभिन्न जिल्लाहरुमा संचालित बिभिन्न परियोजनाहरु अन्तर्गत पूर्वाधार बिकास तथा निर्माण सम्बन्धी बिभिन्न कार्यक्रमहरुका लागि एक वर्ष सम्म आपूर्ति गर्नु पर्ने आवश्यक हार्डवेयर सामाग्री तथा औजारहरु ९सिमेंट, छड, सि.जि.आई.सिट, एच.डि.पि.ई. पाईप तथा फिटिङ्गस्हरु० तल उल्लेखित शर्तहरुको अधीनमा रही आपूर्ति गर्न इच्छुक योग्य हार्डवेयर आपूर्तिकर्ता वा अधिकृत बिक्रेताको काम गर्ने कम्पनी तथा फर्महरुलाई Tender पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ ।

बोलपत्र का साथमा पेश गर्नु पर्ने कागजातहरुः

१)  उपलब्ध सूची अनुसार का सामग्रीहरुको VAT बाहेकको दर रेट अंकमा स्पष्ट रुपमा भरिएको मूल्य बिवरण  ।

२)  नेपाल सरकारको आधिकारिक निकायमा रजिष्ट्रेशन भएको प्रमाण पत्र (नवीकरण सहित) को प्रतिलिपि ।

३)  PAN तथा VAT प्रमाण पत्रको प्रतिलिपि ।

४)  गत आ.व.को कर चुक्ता प्रमाणपत्र  (Tax Clearance Certificate)

५ कम्तीमा ५ बर्ष निर्माण सामाग्री आपूर्र्ति गरेको अनुभव र सम्बन्धित संस्थाहरु बाट प्राप्त अनुभवको प्रमाण पत्र ।

६)  आपूर्तिकर्ता फर्म वा कम्पनीको एचयाष्भि ।

७)  आपूर्ति गर्नु पर्ने कुनै वस्तुको म्भबभिचकजष्उ भएमा सो को प्रमाणपत्र ।

 बोलपत्र का शर्तहरुः

१)   तोकिएको योग्यता पुगेका ईच्छुक प्रतिस्पर्धी आपूर्तिकर्ताहरुले आवश्यक प्रमाण तथा कागजातहरुका साथमा   ‘Requirements for Bidding’ मा निर्दिष्ट गरे बमोजिम लाह छाप लगाई बन्द गरिएको खाममा बोलपत्र पेश गर्नु पर्नेछ ।

२)   निर्माण सामाग्रीहरुको बोलपत्रमा दरभाउ उल्लेख गर्दा, सम्पूर्ण सामग्रीहरुको दरभाउ अनिवार्य रुपमा उल्लेख भएको हुनु पर्नेछ । आंशिक सामग्रीहरुको दरभाउ अमान्य हुनेछ । तर बोलपत्रमा उल्लेखित स्थानहरु मध्ये कुनै एक स्थानका लागि मात्र वा आफूले चाहे जति स्थानका लागि दरभाउ पेश गर्न भने सकिनेछ ।

३)  उपर्युक्त बमोजिमको दरभाउ पत्र यो सूचना प्रकाशित भएको १५ (पन्ध्र) दिन अर्थात १० अगस्ट २०२५ भित्र संस्थाको केन्द्रिय कार्यालय, गैरिधारा, काठमाण्डौंमा दर्ता गरेको हुनु पर्नेछ र उक्त दिन सार्वजनिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट सम्म दरभाउ पत्र पेश गर्ने अन्तीम म्याद हुनेछ । अन्तीम दिनको अपरान्ह ५ बजे भित्र आई नपुगेका बोलपत्र (tender) लाई समावेश गरिने छैन ।

४)   बोलपत्र पठाउनको लागि आवश्यक पर्ने अन्य  कागजातहरुका साथै सामग्रीहरुको लिस्ट संस्थाको website:  www.rrn.org.npबाट download गर्नु पर्नेछ ।

५)   यसरी प्राप्त सामग्रीहरुको विवरण को Print Out निकाली आफनो प्रस्तावित दर रेट तथा अन्य आवश्यक कागजात सहित प्रस्ताव (Tender document / बोलपत्र दस्ताबेज) सिलबन्दी गरी माथि उल्लेखित ठेगानामा पठाउनु पर्नेछ । सामग्रीहरुको दररेट को हरेक पाना तथा सिलबन्दी खामको बाहिर पट्टि प्रतिस्पर्धी आपूर्तिकर्ता फर्मरकम्पनीको छाप तथा आधिकारिक व्यक्तिको हस्ताक्षर भएको हुनु पर्नेछ । मूल्य बिवरणको हरेक पानाको तल पट्टि आपूर्तीकर्ताको छाप तथा आधिकारिक व्यक्तिको हस्ताक्षर का साथै कुनै अङ्क बदल्नु परेमा एउटा धर्सोले मात्र काटेर त्यसैको छेउमा नयाँ अङ्क लेखी त्यस्तो स्थानमा समेत आधिकारिक हस्ताक्षर र छाप लगाउनु पर्नेछ ।

६)   बोलपत्र मूल्याङ्कन समितिद्वारा रीतपूर्वक प्राप्त प्रस्तावहरुको तुलनात्मक अध्ययन तथा विश्लेषण गरिनेछ ।

७)   ग्रामीण पूर्वाधार सम्बन्धि निर्माण सामाग्री सप्लाई गरेको अनुभव भएकाहरुलाई बिशेष ग्राह्यता दिईनेछ ।

८)   कुनै पनि द्यष्म पूर्ण वा आंसिक रुपमा स्वीकृति गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।

Rural Reconstruction Nepal (RRN)

Requirements for Bidding

for the Supply of Hardware Materials -Year 2025

 

  1. The bidder must meet the eligibility requirements and conditions set forth in the Bid Notice published in Gorkhapatra on 26 July 2025 (10 Shrawan 2082) and published in the RRN web site with down loadable bid formats.
  2. No Bid shall be accepted electronically. Bid documents must be enclosed in an envelope sealed with sealing wax (LAH CHHAP). Bids will be received and registered at the reception of RRN Central Office, Gairidhara, Kathmandu.
  3. The Bid documents must be submitted within the stipulated time.
  4. The quoted prices must be in Nepali Rupees.
  5. The offered prices must not include VAT.
  6. The offered prices should be in number only, duly filled up with neat and cleanly manner. In case there is a tamper at any place, the bidder should just cross such figure with a single line and duly put the corrected figure by its side with seal and signature of its representative at correction.
  7. The quotes can be submitted for one or more delivery points (Biratnagar, Chitwan, Kapilvastu, Nepalgunj) as prescribed in downloadable bid format but it should be for all items in the list.
  8. The bidder should put the seal of the Firm/company and signature of the authorized person on each page of the price list as well as on the outer face of sealed envelope.
  9. Successful bidder should enter into a contract with RRN and start working immediately as per Purchase Orders placed by the Organization.
  10. The successful bidder must produce a bank guarantee and/or performance bond as agreed before entering into supply contract.
  11. The mode of payment shall be wire transfer or cross cheque in favour of the supplier.
  12. The organization will not be responsible for any cost or expenses incurred by the bidder in connection to the preparation and delivery of this Bid.
  13. No Bids will be accepted beyond stipulated time, non-compliance of the requirements of the bidding or conditional offer shall lead to rejection of the Bid.
  14. The organization reserves the right to accept or reject any bids, fully or partially, without assigning any reasons whatsoever.

 

Skip to content